http://www.studymode.com/essays/Effects-Of-Divorce-On-Children-20112.html

मुक्तक

वैंश त यस्तो होस् फूलले तिमीसित सापट मागोस्, 
 पूर्णिमाको जून पनि लाज मानी टाढा कतै भागोस्, 
छ्यौ तिमी पनि त्यस्तै र त मनमा अनेक कुरा खेल्छन्, 
सोचें मैल नि सोच्न हुने नहुने,
लागे बरु पापै लागोस् ! 
 
 मुक्तक

तिम्रो मनलाई धुँदा धुँदा धोवी भएँ म,
आफ्नै मनलाई नपखाल्दा रोगी भएँ म,
उपचारमा धाएँ धेरै
तिम्रो दिलको क्लिनिक धाउँदा धाउँदा
आज हेर जोगी भएँ म !

फसाऊनेहरु देखीरहेछु


मात्रै माया जालमा फसाऊनेहरु देखीरहेछु
झुटै बोली मनमा बसाऊनेहरु देखीरहेछु

हो त्यो सत्य हो मलाई डरपोक उन्ले भनिदीनु
उन्ले जस्तै यस्तरी हसाऊनेहरु देखीरहेछु

काईदाको फाईदा बनाइ मेरो तन मन रित्याऊँदै
अझै तल अचेल खसाऊनेहरु देखीरहेछु


थोरै गल्तीले अगर मेरो यात्रा धमेलिन्छ भने
हर पल खाल्डोमा पसाऊनेहरु देखीरहेछु

कसैगरी म हारेर तिम्रो समिप आऊन नसके
हेर यतै अंगालो कसाऊनेहरु देखीरहेछु

मुक्तक पढेर आफै प्रतिक्रिया दिनुहोस |

गजल ।

हिमालझै हाँसिरहनु तिमीलाई मुस्कान सुहाउँछ 
सजाई राख्नु सँधै शिरमा स्वाभिमान सुहाउँछ

मरेर लानु के नै छ र यो एकबारको जिन्दगीमा, 
बेचेर कहिल्यै नखानु मान्छेलाई ईमान सुहाउँछ । 

लैजाऊ स्वप्निल सगरको चन्द्रमा तिमीलाई भो 
मेरो हृदय मञ्जिल भरको उपमा तिमीलाई भो

 स्निग्ध जूनेली स्पर्श लिएर रात मुस्कुराउँदा
 झिलमिल प्रेमिल शहरको लालिमा तिमीलाई भो 

गजल ।

ढुङ्गामा दुध पोख्ने जमाना हिजोको हो 
स्वामीको पाउ ढोग्ने जमाना हिजोको हो !!

रहेछौ क्यारे तिमि अझै नि पछी नै पो
नन्दको गोडा मोल्ने जमाना हिजोको हो !! 

नारीले पनि सक्छे त्यो बाँझो फोर्नलाई 
नरले मात्र जोत्ने जमाना हिजोको हो !!

छोरा र छोरी एक हुन है अहिले त 
उसले मात्र रोज्ने जमाना हिजोको हो !!

नसोचे हुन्छ नारी अबला छे भनि चैं 
बलले हक खोस्ने जमाना हिजोको हो !!

अनेक ति लान्छाना लगाई नारीलाई 
बेअर्थ नाम तोक्ने जमाना हिजोको हो !!

कविता

विकास आउँदैन, बाजा बजाएर,
 नत आउँछ यो, हावामा सपना सजाएर, 

केवल, दशनंग्रा खियाएर, दुरदृष्टिले चियाएर !! 
विकास आउँदैन, धम्कीध्वाँस देखाएर, 

नत आउँछ यो, हात लप्काइ बोलाएर, 
केवल, पसिनाका धारा बगाएर, 
अदम्य साहस देखाएर !! 

गजल ।

धेरै भन्यौ, तिम्रो निम्ति, सही वास होइन म
 तिम्रो चाह, तिम्रो माया, तिम्रो आस होइन म 

सबै सामु,सधै भरि,दोष दिदै मलाइ नै 
बोली रह्यौ,बाँच्छु एक्लै,तिम्रो सास होइन म ! 

चाहे भने,सक्छु बोल्न,नारी भनि हेप्न छोड 
सिन्दुरले,किनिएको,खेल्ने तास होइन म ! 

जति दिन्छु,उति लिन्छु,हक सबै बराबरी 
साइनोले,कजाउने,तिम्रो दास होइन म ! 

धेरै इच्छा,मेरा पनि,तिम्रो जस्तै थरी थरी 
लुटे हक,खोस्न जान्छु,मृत लास होइन म ! 
तयारी छ जिवनको परिक्षा यो हैन 
भावना छ मित्रताको चिनारी मलाई थाहा छैन

 खृल्ला गगनामा पंक्षी मै बनृला भन्दिन
 एकताको कहानी खै कोर्न म पाउदिन 

मित्रताको नाता अति नै प्रिय अमृतपान
 हेर्ने हजारौ नजर केवल बलि दिन जान्छ जिवनदान 

वीतृष्णा मानवरुपि नियन्त्रण पाए हृन्थ्यो कि
 चैतन्य यो मनलाई त्याग पाए जीवन बन्नसक्दथियो कि 

बास देउ छोरा बिन्ती । गजल ।

घरबाट ननिकाल ,तिम्रो पाउ छुन्छौ हामी 
बास देउ छोरा बिन्ती,तिम्रै नोकर हुन्छौ हामी !!

 दिएहुन्छ बासी खाना,बाँडीचुडी खान्छौ दुवै 
दुख्न पुगे मन मुटु,आँशुहरु थुन्छौ हामी !! 

बोल्ने छैनौ कैले केही,लाउ वचन् जति पनि 
आश्रय नै छोराछोरी,तिम्रै कुरा सुन्छौ हामी !! 

कुल्ची हिंड हाम्रो आशा, बोझ भनि मातापिता
 वृद्ध मन टुटे पुन,एकान्तमा रुन्छौ हामी !!

 धेरै प्रश्न गर्छ आत्मा,धिक्कारदै आफैलाई 
सही सिख दिएनौ कि,यहि कुरा गुन्छौ हामी !! 

मुक्तक

तिमीले लाउनी चोलि र सारी मन पर्छ
घोर्ले स्याल लुकि बस्ने बन घारी मन पर्छ
भन्न त नहुनि हो तर भन्नै मन लाग्छ हौ सानी,
तिमीले बोकि हिँड्ने त्यो क्या...भारी मन पर्छ । 

न त सारो न त गिलो भयो जीवन 
बस्दा उठ्दा दुख्ने पिलो भयो जीवन 
न त धाम्लो थेक्न सक्छ न त भाँचि जान्छ
यता उति हल्लि रहने किलो भयो जीवन ।


साँच्चै मलाई फूल भन्दा कांडा मन पर्छ 
टाढा टाढा देख्ने अग्लो डांडा मन पर्छ 
चुहेको हेर्न मज्जाले पो होकी खै सानी!
तप्प तप्प चुहि रहने भाँडा मन पर्छ ।

धर्म होस् या देउता होस् सबैको साझ हुनु पर्छ 
दुख पिडा पर्दा जनलाई सबैको माझ हुनु पर्छ 
तेरो मेरो देउता,धर्म,छुट्टा छुटै किन भन्ने ?
हामी जस्ताले यसो भन्न,हेर! लाज हुनु पर्छ 

मुक्तक

सत्य बोले पच्दैन थुइक्का ! थूक्छ यहाँ
 जस्तो सुकै होस न "वहा" भने पुग्छ यहाँ 
झुट्टो कति प्यारो भाको,मै हुँ भन्नेहरुलाई 
उ विरुद्द सत्य बोले,हिँड्ने बाटो ढुक्छ यहाँ ।
तिम्रो मुस्कान तिम्रो बानी साह्रै मन पर्यो
बुझे पनि आनाकानी साह्रै मन पर्यो                
रुपरङ्ग नि साह्रै राम्रो जिउडाल पनि सही
मान्छे पनि सानी सानी साह्रै मन पर्यो
कल्कलाउँदो जोवन तिम्रो हर्बराउँदो वैँश
मुखै भयो पानी पानी साह्रै मन पर्यो
मन पराउँछु माया गर्छु थाहा पाएकी छ
नाटक गर्छे जानी जानी साह्रै मन पर्यो
उसैसँग जोडिए छ मेरो सारा सुख दुख
बनाउने हो दिलकी रानी साह्रै मन पर्यो

I do.

When I’m done with thinking, then I’m done with you.
When I’m done with crying, then I’m done with you.
When I feel so tired, then I’m done with you.
Everybody feels this way sometimes, everybody feels this way
And I do.
You can’t hear it, but I do.
You can’t hear it, but I do.
You’re trying to convince me that what I’ve done’s not right.
I get so frustrated, I stay up every night.
You ask me for an answer, and I’m so tired and I’m up in the air.
Everybody feels this way sometimes, everybody feels this way
And I do.
You can’t hear it, but I do.
You can’t hear it, but I’m feeling this way just because you say
I will be ignored.
I will be denied.
I could be erased.
I could be brushed aside
I will get scared, and I will get shoved down,
But I feel like I do because you push me around.
I’m starting to ignore you, I’ve doubted you so long.
I’m tired of overthinking, I know you don’t belong.
Now I’m asking questions - no one pushes me around.
Everybody feels this way sometimes, everybody feels this way
And I do.
You can’t hear it, but I do.
You don’t seem angry, but I do.
I do.

कपाल यो चुल्ठो पारि, सजाउँ झैं लाग्छ आज
 यो लाजको घुम्टो मेरो, हटाउँ झैँ लाग्छ आज ।।
 हेरी दिने कोहि छैन, मेरो आफ्नै सोह्र सृगार
 पीडा रुपी अश्रु सारा, बगाउँ झैँ लाग्छ आज ।। 
बन्द हुँदा आँखा मेरो, झस्किन्छु म निन्द्राबाट
 आफ्नै मन दुख्दा आफै, फकाउँ झैं लाग्छ आज । 

"Forgive Me"

Can you forgive me again ,
I dont know what I said ,
But I didn't mean to hurt you ...
I heard the words coming out ,
I thought that I would die for so much to hurt you
Then you look at me , you're not shouting anymore
you're silently broken.
I'll give anything now to kill those words for you
Each time I say something I regret, I cry ,
I don't want to lose you
but somehow I know that you will never leave me
Y-e-a-h
Cause you were made for me , somehow I'll make you see
How happy you make me , ooh
I can't live this life , without you by my side
I need you to servive
So stay with me , you look in my eyes
And I'm screaming inside that I'm S-O-R-R-Y

And you forgive me again
You're my one true friend
And I never meant to hurt you !!!

....गजल....

पुरा हुदैन कामना तस्विर छोई एकन्तमा ।

कोहि हुदैन सुन्ने त्यहाँ किन रुन्छौ एकान्तमा ॥

भाको घाउमा मलम् लाउने हुन्छ को दुनियामा ।

आफै डाक्टर बन बरु घाउ धोई एकान्तमा ॥

आगो ताप्छन दुनिया बलेको हुन्छ जहाँ जहाँ ।

खोजि रहन्छ भविश्य हार्नेले सोही एकान्तमा ॥

धोउ आशुले आँखात्यो नया रहर आउनेछ ।

एक्लै छोडि खोला तर्ने फर्किन्न कोही एकान्तमा ॥

तिम्ले पुजेको देउता कहिले हुन्छ साक्षात्कार ।
साथ दिनेछ दुनिया बन्न बिद्रोही एकान्तमा ॥

"The Reason"

I'm not a perfect person
As many things I wish I didn't do
But I continue learning
I never meant to do those things to you
And so I have to say before I go
That I just want you to know

I've found a reason for me
To change who I used to be
A reason to start over new
and the reason is you

I'm sorry that I hurt you
It's something I must live with everyday
And all the pain I put you through
I wish that I could take it all away
And be the one who catches all your tears
Thats why i need you to hear

I've found a reason for me
To change who I used to be
A reason to start over new
and the reason is You [x4]

I'm not a perfect person
I never meant to do those things to you
And so I have to say before I go
That I just want you to know

I've found a reason for me
To change who I used to be
A reason to start over new
and the reason is you

I've found a reason to show
A side of me you didn't know
A reason for all that I do
And the reason is you.

पिरती बस्यो फेशबुकसँगै

पिरती बस्यो फेशबुकसँगै
प्रिय फेशबुक, मिठो सम्झना अनि धेरै माया प्रिय फेशबुक, मलाई त आरामै छ अनि तिमी पनि आरामै छौँ होला भन्ने आशा गर्दछु । केही समय अगि सुनेको थिए तिमीलाई मनपराउने अनि एकदमै माया गर्ने साथीहरुको संख्या ५० करोड भन्दा पनि माथि पुगिसक्यो भनेर ! यो खबर सुन्दा र म आफु पनि तिमीलाई मनपराउने प्रशंसकहरु मध्येको एक हुँ भनी चिनाउन पाउँदा एकदमै खुशी लागिरहेको छ । प्रिय फेशबुक, मैले कतै सुनेको अनि पढेको पनि थिए, एकै नजरमा पनि माया बस्छ भनेर तर नढाँटिकन भन्नुपर्दा तिमीलाई भेट्नुभन्दा अगिसम्म यो सब कुरा झुठो हो जस्तो लाग्दथ्यो मलाई तर जब आजभन्दा करिब दुईवर्ष अगि इन्टरनेटको दुनियाँमा भ्रमण गर्ने क्रममा पहिलोचोटि तिमीसित भेट भयो मलाई यो कुरा साँचो हो भन्ने थाहा भयो । .... ... प्रिय फेशबुक, तिमीले मनमनै कति गफ हान्यो यो केटाले भन्यौँ होला तर धरोधर्म यो कुरा सोहै आना साँचो हो । मैले मात्रै होइन, तिमीलाई त म जस्तै कति हो कति साथीले पहिलो भेटमै मनपराउनु भएको छ । यदि विश्वास लाग्दैन भने अहिले यो प्रेमपत्र पढिरहनु भएको साथीलाई नै सोधन् , वहाँले तिमीलाई कति मनपराउनुहुन्छ भनेर ? वहाँले पनि तिमीलाई पक्कै पनि धेरै माया गर्नुहुन्छ भनेर मलाई पुर्ण विश्वास छ । यो त भयो पहिलो भेटको कुरा, तिमीलाई भेटिसकेपछि मलाई पनि तिम्रो साथी बन्न मन लाग्यो अनि त्यसको लागि आवश्यक फर्म भरी साइन अप क्लिक गरी तिमा्रे साथी त बने तर सुरु–सुरुमा आफ्नो प्रोफाइल बनाउदाँ र एकाउन्ट कन्र्फमेशन गर्दा चाँहि तिमीले अलि अलि दुःख दिएर सताको पनि मैलेँ कहाँ भुलेको छु र ! तर तिमीले सुरुमा अलि अलि सताए पनि केही दिनपछि एकपछि अर्को गर्दै मेरो स्कुलदेखि क्याम्पससम्मका साथीहरु र अरु थुप्रै मिल्ने साथीहरु र आफन्तहरुलाई तिमीमार्फत भेट्न पाउँदा म कति खुशि छु भनेर तिमीलाई थाहै छ र तिमीले गर्दा अहिले त मेरो साथीहरुको एउटा सानोसंसार नै भइसकेको छ र त्यसको लागि तिमीलाई जति धन्यवाद दिए पनि अपुग नै हुन्छ तैपनि मेरो ह्दयदेखि नै मुरी मुरी धन्यवाद छ । एउटै शहरमा र टाढा टाढा भएका सबै साथीहरुसँगको भेट अनि उनिहरुको फोटो र स्टाटशमा कमेन्ट हान्दा र अझ च्याटमार्फत अनलाइन भएको बखत प्रत्यक्ष कुराकानी गर्न पाउँदा मलाई मात्रै नभई सबै साथीहरुलाई खुशि लागिहाल्छ नि ! अझ आफ्नै फोटो र स्टाटशमा साथीहरुले हानेको कमेन्टको रिप्लाई गर्न पाउदाँको मज्जा त छुट्टै छ नि । यि बाहेक अरु अनेकन सुविधा दिएर तिमीले मलाई मात्रै होइन करौडौँ साथीहरुलाई मोहोनी नै लगाइरहेकीछौँ तर केहि फेक प्रोफाइल र अश्लिल र विशेष गरी राजनीतिक नेताहरुलाई लक्षित गरी प्रकाशित गरीने सामग्रीले तिम्रो सुन्दरतामा कमि ल्याइरहेको छ । त्यस्ता सामग्री तिमीमार्फत प्रकाशन गर्नेलाई दण्ड र सजाय दिनुपर्ने बेला पनि भइसकेको छ । केही व्यक्तिहरुको त्यस्तो तुच्छ र घृणित कार्यले गर्दा म तिमीलाई गुमाउन चाहन्न , त्यही भएर बेलैमा केही कदम उठाउनु है तिमीले ! प्रिय फेशबुक ,अब अरु धेरै के लेखुँ र साथीहरुलाई पनि बोर लाग्ला फेरी ! अँंं...खासमा कुरा के भनी म विशेष कारणवश हाम्रो देश नेपालको छिमेकी देश चीनतिर केही दिनको लागि जादैँछु र त्यहाँ कार्य व्येस्तताले गर्दा तिमीसित भेट गर्न नपाइयेला जस्तो छ । त्यही भएर जानु अगि तिमीलाई यो पत्र लेखेको, म केही दिनको लागि टाढिए अनि तिमीलाई भेट्न आइन भन्दैमा माया चाहिँ नर्मानु नि फेरी ! म केही दिन पछि आइहाल्नेछु नि ! त्यतिन्जेल पर्खि बस्नु है, म चाडै आउनेछु..........
 उही तिमीलाई धेरै माया गर्ने
  S>R>P
अचेत बनी जीवन ढल्दा,एक पटक छुनु प्रिय
संसार हास्छ होला सायद्,मेरो लागी रुनु प्रिय
मन का पिर व्यथाहरु,आँसु ले नै धुनु प्रिय
आर्को जूनीमा कुर्ने छु म,मेरै लागी हुनु प्रिय 

Nice Person

Hello There Nice Person
Did Anyone Ever Tell You,
Just How Special You Are
The Light that You Emit
Might even Light a Star

Did Anyone Ever Tell You
How Important You Make Others Feel
Somebody out here is Smiling
About Love that is so Real

Did Anyone Ever Tell You
Many Times, When They were Sad
Your E-mail made Them Smile a bit
In Fact It made Them Glad

For the Time You Spend Sending Things
And Sharing whatever You Find
There are No Words to Thank You
But Somebody, Thinks You're Fine

Did Anyone Ever Tell You
Just How Much They Like You
Well, My Dearest "Online " Friend
Today I am Telling You
I believe that without a
friend you are missing out on a lot!!!
And I'm glad we are friends!!!

I'll always be your friend.

You were with me through all the good times and bad,
You always made me feel happy when I was sad,
I'll never have another friend like you,
And that is definitely true,

I've never known anyone who smiles or
laughs as much as you do,
That's always been the best part about you,
You'll always be my best friend,
Even after the end,

I'll stay with you through thick and thin,
I'll be there for everything,
I'll listen when you need to talk,
I'll hold you when you need to cry,

I'll stay with you when you have no one else,
I can defiantly promise you this,
I'll always be your friend.
 सास लिन्छु तिम्रै लागि 
सास लिन्छु तिम्रै लागि
धड्किन्छ मुटु तिम्रै लागि
झुटो म कहिले बोल्दिन
माया हाम्रो कहिले मर्दैन

You've got a Friend.

You just call out my name,
And you know where ever I am
I'll come running, running
To see you again...
Winter, Spring, Summer or Fall
All you have to do is call
And I'll be there...
You've got a friend,
Ain't it good to know ?
You've got a Friend.

Friends



Sharing thoughts...
Wiping tears...
Being there for one-another
through the years.
Giving advice, to make things right.
Showing you care by holding me tight.
When the road gets rough.
And the people keep on going.
You always seem to be there,
and our friendship keep on growing.

मरु-मरु जस्तो लाग्यो

मलाई तिम्रो जवानीले ताने-ताने जस्तो लाग्यो 
नजरको तीरले वाण हाने-हाने जस्तो लाग्यो 

मननै घायल भएपछी तिम्रै दिलमा बसु कि त ?
गुन्द्रुक ,मकै ,भटमास तिम्रै हातको चाखु कि त ?

दिलको कुरा आँखैबाट बोलु-बोलु जस्तो लाग्यो 
घायल बनेपछि तिम्रै यादमा तड्पी-तड्पी मरु-मरु जस्तो लाग्यो 

कसे पछि थाहा पांए

तिमी भित्रै यो मनले डेरा, कसे पछि थाहा पांए
छुटाउन गाह्रो रैछ माँया, बसे पछि थाहा पांए ।
तिम्रै दिलको फूलबारीमा, खोजें माली बन्न
फूल्दा फूल्दै मझेरीमा, खसे पछि थाहा पांए ।

एक्लै थिएं जिन्दगीमा हात दियौ तिम्ले
नजिकिदै गयो दूरि साथ दियौ तिम्ले
मनको पर्दा उघारेर तिम्लाई हेर्दा खेरी
सितल सितल चांदनीको रात दियौ तिम्ले ।

A Miracle

At first I thought we would just be friends.
A little did we know, our friendship would bend
To a love that’s so big for the world to see
that you and me are meant to be.

Sun or snow, rain or shine
forever, forever you will be mine
Mine for me, mine to be
Mine for all eternity.

सियोको टुप्पोले

सियोको टुप्पोले
सयकडा एक्चालिसको ब्याज कतिन्जेल सिउछस ?
च्यातिएको भाङ्ग्रो टालेर
यो नाङ्गो आकाश कतिन्जेल ओडछस ?
आतको प्यास मेटाउन
उधारो नुनको झोल कतिन्जेल पिउछस ?
जा बिर्खे दमाई  जा



सबैले देख्ने गरी झुन्डिएर मर
मुक्ती पाउछस यो सामन्त समय सगं

True love

True love comes only once in a lifetime
yet it lasts an eternity
It has the power to crush someone so deeply
while at the same time they know
there’s no one else in the world they’d rather be with
True love will knock down the walls of difficulty
to be with that special one
It will take your hand and fly over the world
into a place where there’s no pain, no tears
True love will withstand the test of time,
forever waiting until its love is returned
It never fails, never dies, never lets go of the one they
love.

नयाँ साल

नयाँ साल मा फूली दिनु फक्रीएको फूल सरी
 बाँकी जिवन बाच्नु सदा, संसारमा सुबास छरी
 जस्तो थियो बिगता मा, यथावतै रहोस साथ
 नछुटियोस यात्रा पथमा,दोबाटोमा दोमन गरी
 आँधी हुरी आए पनि,अडिक रहोस जिन्दगी
 दिर्घायुको कामना छ,नजाओस है भुई झरी 

Very soon...

The rain is falling hard.
I wonder if I'm ever going to get free from this pain.
The one I love has left.
Wondering if he will ever come back.
Every night and everyday...
I think about him,
Wishing for him to come back.
Wondering if he is thinking about me.
He will come back.
Cause I love him and he loves me.

Very soon...
Very soon... 

Love me

Love me in the Springtime, when all is green and new,
Love me in the Summer, when the sky is oh so blue,
Love me in the Autumn, when the leaves are turning brown,
Love me in the Winter, when the snow is falling down.

Love me when I'm happy, and even when I'm sad,
Love me when I'm good, or when I'm oh so bad,
Love me when I'm pretty, or if my face is plain,
Love me when I'm feeling good, or when I'm feeling pain.

Love me always darlin', in the rain or shining sun,
Love me always darlin', after all is said and done,
Love me always darlin', until all our life is through,
Love me always darlin', for I'll be lovin' you!    

फुलमति रैछ

रुपवती सम्झेको थे फुलमति रैछ
कुमारी पो ठाने मैले गर्भवती रैछ !!

नालीमा बग्ने फोहोर पानीलाई मिनरल वाटर भनिन्न
काखमा बस्ने तरुनी नानीलाइ झुक्किएर नि डटर भनिन्न

छाती चिरी देखाउथे हनुमान भए म
गन्जी च्याती देखाउथे सलमान भए म
उपहार के दिउ म हाजिर छ यो ज्यान
बिहे गरी देखाउथे फूलमान भए म !!

If only you knew,

If only you knew,
how my heart overflows with love for you.
If only you could see
the way you fill my hopes and dreams.
You're the owner of my heart,
the ruler supreme.
Even in the dark of night,
I've only to think about you
to feel your loving light
and from this world I drift
feeling as if
I'll never touch the ground again...
If only you knew.

If only you could guess
how I hear your voice when others speak;
for you hold the key to my happiness,
and it's always you my soul seeks.
If only you could feel,
how your very presence
has the power to heal,
all the wounds inside me.
You've made me abandon
the pain of yesterday,
and you've shown me
that the past can no longer
stand in the way
of what I hope to achieve...
If only you knew.

If only you could realize
the way you've shown me
that it's better to give
than to take,
and whatever I do,
I do for your sake.
I'm willing to give you my all
and expect nothing in return.
But, oh how I yearn
for you...
if only you knew.

A lovable person is a medicine for any kind of pain.
But there is no medicine available in the world for



 pain given by lovable person...!



भएको छ जीवन ।

कसैको लागि उजाड मरुभूमि हो जीवन ।
 कसैको लागि हराभरा बसुन्धरा हो जीवन ।
 कसैको लागि दु:ख र आँशुको तरेली हो जीवन 
। कसैको लागि खुशी र हाँसोको अविरलता हो जीवन ।
 वैभवताले चुलिएका हरुका लागि , अनुपम स्वर्ग भएको छ जीवन । 
पलपल मरिरहेका हरुका लागि , रौरव नर्क तुल्य भएको छ जीवन ।

To find you

I don’t need the compass to find you
your heart beat would lead my way.
I don’t need the sun to find you
your smile would light my way.
I don’t need the ocean to find you
my tears would wash my way.
I don’t need the wind to find you
your voice would whisper my way.
I don’t need the moon to find you
your eyes would shine my way.
But, if I never find my way I would perish....
my soul would find its way...

नरोए है

धात लाउन अविर चन्दन किन्ने बेला नरोए है
त्यो दैवले हाम्रो खुशी छिन्ने बेला नरोए है ।

प्रवासमा छुँ कति बेला के हुन्छ थाहा छैन
मृत शरीर बाँस् माथि लिने बेला नरोए है ।

चक्नाचुर चुरा होलान् तिम्रो शिउदो पुछिएला
मलामीको लहर पछी हिन्ने बेला नरोए है ।


श्रदान्जलि गर्न पुग्नु सानो बाबु काख्मा च्यापी
आफन्तले मेरो चिहान चिन्ने बेला नरोए है ।

दुई दिनको चोला न हो मर्नु पर्छ एकदिन 'प्रिया'
मेरो लाशमा दाग् बत्ति दिने बेला नरोए है ।।

I Love You

You're kissable and cuddly;
You're lovable and sweet;
You thrill me every minute,
And sweep me off my feet.
You're charming and disarming,
Desirable and true.
You inspire and impress me,
And that's why I love you!

you’re in love.


You wake up and he’s on your mind.
Another subject, you can’t find.
You used to think it was just a bluff.
But now you realize, you’re in love.

You see him and can’t help but smile.
Think of him for miles and miles.
Weak in the knees when he comes through.
You know his eyes see right through you.

You don’t care what people say.
You want to be with him all day.
Seeing him you can’t get enough.
And you can see that you’re in love.

बास्नाको लोभले

बास्नाको लोभले सबले मलाई फुलाए
बँगैचा त्यो सजाउँदै आफ्नो मन भुलाए
आखिर मेरो कर्म नै सबको रहर पूरा गर्ने
फूलको नाम दिएर घर आँगनमा झुलाए ।

What Is It That I Love?

If asked why I love her I would say
It’s the sway in her hips,
the thickness in her thighs.
It’s the lust in her lips,
the love in her eyes.
It’s the softness of her skin,
the silk in her hair.
It’s the twist in her walk;
it’s the sweetness in her talk.
It’s the way she loves me
that makes me love her each day.
That is what I would say.

भो अब फुल्दिन

भो अब फुल्दिन म ओईलिएर झर्नलाई
बास्ना छर्दै झुल्दिन म बैश छँदै मर्नलाई
सबैलाई लोभ्याउँने कोमल अंग सुम्पिएर
लुटिएर बाँच्दिन म मीठो बास्ना छर्नलाई ।।

All I ask



A soft whisper from your lips, a gentle kiss.
Is it too much to ask for this?
To lay my head against your chest,
to feel your arms around me
In my dreams are all things I can see.

Hearing you say my name, touch my face, stroke my hair.
Being without this forever I can not bare!
Feeling our hearts becoming one as was meant to be.
I know what I feel is destiny.

No Words

There are no words to describe how beautiful she is,
or how special she is,
or my love for her.
To put these things into words would be to define them,
To quantify them, which means to limit them.
There would be a beginning and an end.
There is no definition fitting, nor any limit,
nor beginning or end to her beauty,
or to how special she is, or my love for her.

ढुक्छ यहाँ ।

सत्य बोले पच्दैन थुइक्का ! थूक्छ यहाँ
 जस्तो सुकै होस न "वहा" भने पुग्छ यहाँ
 झुट्टो कति प्यारो भाको,मै हुँ भन्नेहरुलाई
 उ विरुद्द सत्य बोले,हिँड्ने बाटो ढुक्छ यहाँ ।

A prayer

Now that you are
I have nothing to fear
With you is where I belong
I know it, I feel it so strong
Nothing has been more clear
That it is your love I hold so dear
Deep inside is the cry of my heart
I never ever want us to part
I am a hopeless, romantic man
Doing the best he can
To show you for sure
That my love for you is pure
I will do whatever it takes
I don’t care about the stakes
You and only you I want
A prayer I know God will grant.

हुनु पर्छ

धर्म होस् या देउता होस् सबैको साझ हुनु पर्छ 
दुख पिडा पर्दा जनलाई सबैको माझ हुनु पर्छ 
तेरो मेरो देउता,धर्म,छुट्टा छुटै किन भन्ने ?
 हामी जस्ताले यसो भन्न,हेर! लाज हुनु पर्छ

Don't Forget

Breath my air and feel
My love
Kiss my lips and taste
My love
Watch my eyes and see
My love
Don't forget to be
My love .

मन पर्छ

साँच्चै मलाई फूल भन्दा कांडा मन पर्छ
 टाढा टाढा देख्ने अग्लो डांडा मन पर्छ 
चुहेको हेर्न मज्जाले पो होकी खै सानी! 
तप्प तप्प चुहि रहने भाँडा मन पर्छ । 

You Are My Passion


How can I describe what you are to me?
Mere words do you no justice -
For you are an infatuation that does not end -
A fascination of the nth degree -
A passion that consumes all thought and deed
And fills my life with (poetry/ecstasy).

किलो भयो जीवन

न त सारो न त गिलो भयो जीवन 
बस्दा उठ्दा दुख्ने पिलो भयो जीवन 
न त धाम्लो थेक्न सक्छ न त भाँचि जान्छ
यता उति हल्लि रहने किलो भयो जीवन । 

U Make Me

You make me laugh when I want to cry,
Make me live when I want to die,
Make me smile when I want to frown,
You turn my life upside down.
Believe in me when no one else does
You’re my now, my is, my was.
When you call my name I begin to blush,
I'm afraid people notice I need you so much.
When I'm with you time flies by fast.
It's like the present is the past.
I need you more than you can believe,
Love you more than you can conceive.
Think about you every night and day
And hope my life can stay this way
I don't want it to be any other way.

मदिरा भनी

मदिरा भनी म पिईरहेथे जहर पो रहेछ
नशा भनी म ढल्मलिएथॆ रहर पो रहेछ

कामुक तिम्रा प्रस्तुतीहरु नसालु चालहरु
फोहोर नाली बटुलेर बहने नहर पो रहेछ

लैला मजनु र रोमियो जुलियट नक्कल गर्थीन
स्वार्थै स्वार्थले च्यापिएको बहर पो रहेछ 

प्रेमको पवित्र यात्रा भनी अझै अघी बढिरहेथे
बॆदाग जीन्दगीमा बदनामीको ठहर पो रहेछ

हर रात जवानीमा फर्किन्छ डिस्को क्लव भन्थे
परिचय गुमाएर बाँच्नेहरुको शहर पो रहेछ ।

Each Day A Life

I count each day a little life,
With birth and death complete;
I cloister it from care and strife
And keep it sane and sweet.
With eager eyes I greet the morn,
Exultant as a boy,
Knowing that I am newly born
To wonder and to joy.
And when the sunset splendours wane
And ripe for rest am I,
Knowing that I will live again,
Exultantly I die.
O that all Life were but a Day
Sunny and sweet and sane!
And that at Even I might say:
"I sleep to wake again."

रातमा कान्छी

बिर्सियौकि सम्झीरहन्छयौ ,आधेरी रातमा कान्छी
बिताएका पलहरु ,तिमिहामी साथमा कान्छी

हास्थ्यौ तिमी खुशीहुँदै,निदाउथ्यौ छातीमाथि
कतिहुन्थ्य गफहरु ,पिरतिको बातमा कान्छी

दुई मनले एउटै हाम्रो,भबिस्य लाई सोच्दा खेरी
रिसाइदिन्थ्यौ जिस्किएर,पिरतिकै मातमा कान्छी

कति धेरै भेटहुन्थ्यौ ,महिनभित्र हामीहरु
घुम्नेगर्थ्यौ गाउबेसी ,समाएर हातमा कान्छी

शुभकामना दिन मलाई ,फूल टिप्न जादातिमी
चिप्लिएर लडेकि थियौ ,अल्झिएर पातमा कान्छी

This Is Just To Say

I have eaten
the plums
that were in
the icebox
and which
you were probably
saving
for breakfast
Forgive me
they were delicious
so sweet
and so cold

स्वेदशको माटो



नभुल साथी स्वेदशको माटो देउराली पाखालाई
मादलको तालमा झ्याउरे गीत लोक र भाकालाई

शहिदहरुले दिएको वलिदान भुल्छन् है नेताले
सम्झाउदै गर्नुपर्छ है कान्छा संविधान खाकालाई

उठौ जनता देशको लागि खवरदार गर्नलाई
भत्काउन सक्छन् वारुलाहरुले मौरीको चाकालाई

पर्ला है देश अर्काको हातमा गुलाम बनाउछन्
छोड्नु नै हुन्न कर्तव्य हाम्रो चोर अनि डाकालाई

घरभेटिकि छोरि

मोरी घरभेटिकि छोरि
उत्ताउली,मसक्कली मोरी

यता हेरे उता हेर्छे उता हेरे यता
जबानिले उर्लेकी छे नखर्मौली मोरी

यसो हेरे जिस्काउछे,पर्ल्लक-पुर्ल्लुक गर्छे
चुइगम पड्काउदै कानै नेर आउछे मोरी

बाउको आखाँ छली भने के-के गर्छे
मेरै रुममा आउछे अनि राजा मलाइ भन्छे..
.



जबानीको मदहोसिमा डुबेकी छ मोरी
डिस्को जान्छे ,बियर खान्छे ,मुख ल्याएर मेरै गालामा जोत्छे

डार्लिंग,डियर,राजा,बाबा के-के भन्छे-भन्छे
कलेज हिड्छे,फिल्म हल जान्छे .मोरी

पिजा,बर्गर खानै पर्ने कस्तो होला बानि ?
मोरी घरभेटिकि छोरि

Everything to Me

You are the light when there is no sun.
You are the rainbow after the rain is done.
You are the star that twinkles in the night.
You are the moon that glows so bright.
You are the wind that whistles my name.
You are the love when the world is the same.
You are the flowers the bee's never miss.
You are the beach the warm sun kisses.

प्रिती

प्रितीको गीत लेखुँला म संगीत भरेर गाइदिनु,
मन फुल टिपेर दिउँला माला गाँसेर लाइदिनु
समय वहने जीवनको उकाली ओरालिहरुमा,
ऋतु बनेर पर्खिरहुँला वसन्त बनेर आइदिनु

You make me

You make me laugh when I want to cry,
Make me live when I want to die,
Make me smile when I want to frown,
You turn my life upside down.
Believe in me when no one else does
You’re my now, my is, my was.
When you call my name I begin to blush,
I'm afraid people notice I need you so much.
When I'm with you time flies by fast.
It's like the present is the past.
I need you more than you can believe,
Love you more than you can conceive.
Think about you every night and day
And hope my life can stay this way
I don't want it to be any other way.
ईतिहास बनोस प्रगाढ प्रेम्,शब्द हरुकै खातमा
 धर्ती छोडी दु:खी जाँदा,मलामी को साथ मा
 उपहार स्वारुप थुङ्गा फूल्,लिई आउ हात मा 
सक्छ्यौ भने भेटन आउ,अन्तिम पटक घाटमा 
अचेत बनी जीवन ढल्दा,एक पटक छुनु प्रिय
 संसार हास्छ होला सायद्,मेरो लागी रुनु प्रिय
 मन का पिर व्यथाहरु,आँसु ले नै धुनु प्रिय 
आर्को जूनीमा कुर्ने छु म,मेरै लागी हुनु प्रिय -

Poem For The Man I Love, From My Heart

A million stars up in the sky
one shines brighter I can't deny
A love so precious a love so true
a love that comes from me to you
The angels sing when you are near
within your arms I ...

 

One Way Love

A one way love can never thrive;
It needs reciprocation.
And so in order to survive
My love needs affirmation.
So throw your caution to the sky,
And let your heart command.
You'll find that it will not deny
A love which must expand.
Come now, to me, with open arms
And sweep me off my feet;
And then display for me your charms,
To make my love complete.
My one way love will terminate
Without your inspiration.
So, therefore, please reciprocate
With no more hesitation.

फूल अनी पात सँगै डालीमा नि खोजे

फूल अनी पात सँगै डालीमा नि खोजे
अक्षेता र फूलपातीको थालीमा नि खोजे|१|

तिम्रै यादमा कल्पिएर टोलाउदै बस्दा
सुन्यतामा हराउदै खालीमा नि खोजे|२|

दया धर्म सत्य कतै भेटिन्छ कि भन्दै
बैमानीको शहरमा जालीमा नि खोजे|३|

सम्झौतामा आयौ शान्ती अलमल्ल हुँदै
बिर्सियौ कि बाटो भन्दै आलीमा नि खोजे|४|

बुध्दको त्यो महावाणी सुन्छु कि त भन्दै
आक्रोशमा निस्किएको गालीमा नि खोजे|५|

शहिदको परिचय कस्तो हुन्छ कुन्नी
बुझ्न लाई रगतको नालीमा नि खोजे|६|

फूल अनी पात सँगै डालीमा नि खोजे

फूल अनी पात सँगै डालीमा नि खोजे
अक्षेता र फूलपातीको थालीमा नि खोजे|१|

तिम्रै यादमा कल्पिएर टोलाउदै बस्दा
सुन्यतामा हराउदै खालीमा नि खोजे|२|

दया धर्म सत्य कतै भेटिन्छ कि भन्दै
बैमानीको शहरमा जालीमा नि खोजे|३|

सम्झौतामा आयौ शान्ती अलमल्ल हुँदै
बिर्सियौ कि बाटो भन्दै आलीमा नि खोजे|४|

बुध्दको त्यो महावाणी सुन्छु कि त भन्दै
आक्रोशमा निस्किएको गालीमा नि खोजे|५|

शहिदको परिचय कस्तो हुन्छ कुन्नी
बुझ्न लाई रगतको नालीमा नि खोजे|६|