http://www.studymode.com/essays/Effects-Of-Divorce-On-Children-20112.html

make some fun :)

A nursery boy proposes a girl:
I Love U.
Gal Replies:
Ek thapad marungi khichke.
boy Replies
Mukka to jese tu khaygi nahi phir?
badhi aayi thapad marungi.

तिमी हौ

मर्नेबेला काखमा लिने तिमी हौ
मलाई सुनपानी दिने तिमी हौ..!!
म मर्दा दुनियाँ रमाउँछन् एक दिन्
तर जुनी भर रोही हिन्ने तिमी हौ..!!
चितामा छोडेर हिड्छन् मलामी
आँशु चुहाउँदै पर्खिने तिमी हौ..!!

‘I love you, Sweetheart

‘I love you, Sweetheart;
now and forever more.
When it comes to you,
I truly adore,Everything about you,
faithful and new,
stoking my soul,
until I knew,
You will always be,
the best part of me.
Happy Valentines Day’

The first time

The first time I saw you,
I already knew.
You had my heart,
I truly loved you.
You make me whole,
There is no debate.
You’re the one I love,
You’re my soul mate.
You make me complete,
There could be no other.
The only one is you,
My one and true lover
I love you with all my heart,
My soul and mind
A love that together,
We surely can bind.
I loved you from the beginning,
There will be no end.
A love that forever,
Will only ascend.

माया किन्थे हो

 किनेर पाउने भए माया किन्थे होला ।।
मागेर पाउने भए माया लिन्थे होला ।।

आफु रोएर पनि तिम्रै लागी संसारको
सारा खुशी दिन मिल्ने भए दिन्थे होला ।।

तिम्रै मनमा बसेको थिएं तिम्ले चिन्ने ।।
भए मैले पनि तिमीलाई चिन्थे होला ।।

हजारौँमा भेटिएकी थियौ सानु तिमी ।।
बुझ्ने भए मसंग कति कुरा मिल्थे होला ।।

मेरो मुटु दिन मिल्ने भए तिम्रै लागी ।।
समर्पण गरी मेरो प्राण छिन्थे होला ।

True Friends

Best friends stick together till the end,
They are like a straight line that will not bend.

They trust each other forever,
No matter if you're apart you are together.

They can be .

"फूल जस्तो जवानी"

फूल जस्तो जवानी त्यों झुकाएर आयौ
यौवनको प्यासी मात चुकाएर आयौ

मदहोसी मै रसपान गरी अधरको
गुलाबी ओठको प्यास सुकाएर आयौ

चर्किएको छाती भित्र बल्झिएका ब्यथा
परेलिको डिल डिल लुकाएर आयौ

अस्तित्व पात माथि भो इज्वतमा दागी
बे अर्थमा लाज सर्म फुकाएर आयौ

मिलोस तिमीलाई।

बाकी यो मेरो जिबन उपहार मिलोस तिमीलाई।
म 'नै मर्छु बरू सुनौलो संसार मिलोस तिमीलाई।

बधाई छ नया जिबनको तिमीलाई मेरो शुभकामना।
स्वर्गजस्तो सुन्दर त्यहा घरबार मिलोस तिमीलाई।

सासु-ससुरा श्रीमानको दिलमा बसी घरबार सम्हाल्नु। 


सदा असल बुहारीको सदाचार मिलोस तिमीलाई।

दु:ख कष्ट आसुहरू सबै म आफै लिएर बाचुला।
जनम जनम को अपार प्यार मिलोस तिमीलाई।

हजार पटक मर्नु परे म हासि-हासी मरी दिउला।
सधै उस्कै भई जिउने आधार मिलोस तिमीलाई

नक्कलीले कर्के नजर हानेर पो मार्‍यो ।
हजारमा आज मलाई छानेर पो मार्‍यो ।।

स्वास फेर्न लौन हम्मे हम्मे भयो गाठे ।
जबर्जस्ती अंगालोमा बाधेर पो मार्‍यो ।।

कोठी भा'की राम्री


गालाको बिच कोठी भा'की राम्री । 
ओठमा रातो लाली ला'की राम्री ।। 

हेर्दामा हल्का काली हाँसी बोल्ने । 
जवानी आधा लर्की गा'की राम्री ।। 

गाजलु आँखा कालो लामो चुल्ठो । 
कोरिया हङ्कङ तिर धा'की राम्री ।।


कानैमा झुम्के मुन्द्री छोटो लुगा । 
बोल्दामा स्वार चाँही ना'की राम्री ।। 

मेहन्दी हातमा आनिबानि चुल्बुल । 
भन्छन है थोरै गाजा खा'की राम्री ।। 

गालाको बिच कोठी भा'की राम्री । 
ओठमा रातो लालो ला'की राम्री ।

A special world

A special world for you and me
A special bond one cannot see
It wraps us up in its cocoon
And holds us fiercely in its womb.

Its fingers spread like fine spun gold
Gently nestling us to the fold
Like silken thread it holds us fast
Bonds like this are meant to last.

And though at times a thread may break
A new one forms in its wake
To bind us closer and keep us strong
In a special world, where we belong.

Perfection in my Eyes


All I ever wanted was to be part of your heart,
And for us to be together, to never be apart.

No one else in the world can even compare,
You're perfect and so is this love that we share.

We have so much more than I ever thought we would,
I love you more than I ever thought I could.

I promise to give you all I have to give,
I'll do anything for you as long as I live.

In your eyes I see our present, our future and past,
By the way you look at me I know we will last.

I hope that one day you'll come to realize,
How perfect you are when seen through my eyes.

दिक्क लाग्छ

सधैं सधैं उही कुरा लेख्ता पो त दिक्क लाग्छ
जेजे देख्नु हुन्नथ्यो त्यै देख्ता पो त दिक्क लाग्छ
धेरै कुरा पाइएन त्यो त बरू ठीकै थियो
हावा पनि तिनले तेतै छेक्ता पो त दिक्क लाग्छ
ठूलाबडा भनाउँदाले यति ठूलो धर्ती छोडी
गरिबकै शिरमाथि तेक्ता पो त दिक्क लाग्छ
यहीं सधैं हुनुपर्ने प्यारो प्रजातन्त्रलाई
दिल्ली अनि वासिङ्टनमा भेट्ता पो त दिक्क लाग्छ

Can't Stop Going Back To Him

He gets her every time.
Those blue eyes hypnotize
She believes every lie
That he's ever told her
His touch she can't resist 
And with just one kiss
He pulls her back in
She can't say no
He's got control
Of her all over again.

कति भरौं पाना

पीडाहरू पोखी सधैं कति भरौं पाना
आँखाबाट बगाउँदै मोतीका यी दाना
बर्षा याममा फेरि पनि पानी चुहिरह्यो
कैले टालिएलान् कठै चुहिएका छाना
सपनीमा-विपनीमा बोकी हिंडेको छु
गाँस, बास, कपासका चाह साना‍-साना
हत्या-हिंसा घरमा पसी सिन्दूर खोसेपछि
बिचल्ली भो टार्नलाई दुई छाकको माना
सधैं नयाँ नाना माग्ने नानी रुँदै भन्छे
बाबा! आँखा खोली देऊ चाहिंदैन नाना
भयरहित भैसके कि! गाउँहरू सबै
सदरमुकाम सरी सके गाउँका सबै थाना

याद तिम्रो

दुख्दै छ आज छाती बल्झेर याद तिम्रो
बग्दै छ अश्रुधारा छल्केर याद तिम्रो
टाढा भएर के भो छाया मसाथ नै छ
ब्यूँझै छ रातरातै झस्केर याद तिम्रो
बज्दैन धून मीठो सङ्गीत छैन मीठो
गाह्रो भएछ बाँच्नै सर्केर याद तिम्रो
तारा र जून हेर्दै बित्दै छ रात सारा
लेख्दै छु सेर यौटा कल्पेर याद तिम्रो
Popularity can sweep u off your feet & create an imbalance. Don't make it your goal in life because popularity comes without an invitation & leaves without a farewell.

माया गरे हजुर ले!!

हार भित्रै जित लुकेकोछ,माया गरे हजुर ले!!
मिठो मुस्कान लुकेको छ हासी दिए हजुर ले!!
आधि हुरी चलोस जस्तै बाडी तुफान !!
रोकिनेथ्यो थामी दिय हात हजुर ले!!
देखाउ भने सक्दिन मा माया कति गर्छु !!
संगै जिउने बाचा गर्थे साथ दिय हजुर ले!!
त्यो आँखा लाई जुन दिन यो आँखा ले देखे देखि!१
बिस्वस गरी यो आँखा लाई हेरी दिय हजुर ले!!

Great Love Poem

If I could have just one wish,
I would wish to wake up everyday
to the sound of your breath on my neck,
the touch of your fingers on my skin,
the warmth of your lips on my cheek,
and the feel of your heart beating with mine...
Knowing that I could never find that feeling
with anyone other than you.

बात हजुरको!!

गुन्जी रहन्छन मन भित्र बात हजुरको!!
हिजो आज किन किन मात हजुर को!!
देख्न थाले सपना हरु हरेक सधै रातमा!!
लुटपुटिदै कुरा गर्छु साथ मा हजुरको!!
यी आँखा को दोष हो कि देख्ने सपनी को!!
याद किन दिलाई दिन्छ सपनीमा हजुर को!!
कयौ बार सपना टुटे दोहोरिन्छ फेरी किन!!
कतै फेरी छुट्ने हो कि डर लाग्छ साथ हजुर को?

Rose In Full Bloom

Rambling down a cobbled pathway,
I stumbled upon a wild rose,
Deep garnet red,
Velveteen petals each curled to perfection,
Luminescent and innocently pretty,
A coy damsel oblivious of ......

Snow Day

Snow is falling to the ground
Piling up in enormous mounds
School is cancelled for the day
Children run outside to play
Snowballs are thrown in the air

No one has any ..........

Sad Sayari

hasi khusi jiuna khojda
aasu peee marnu paryo
chokho maya unlai garda pani 
unkai najarbata jharnu paryo
mutu ra man bhari unlai nai rakhe pani
unko manbata dera sarnu paryo
tyasaile ta aaja maile unko haath chodhi 
aaru kasai sanga vivah garnu paryo for more..

Sweet Love Messages for the Beloved

I have here for you the handpicked Best and Sweet Love Quotes and Messages. First let’s share the thought a renowned mathematician, philosopher humanitarian thinker: “Of all forms of caution, caution in love is perhaps the most fatal to true happiness.”
" Do you ever put your arms out and spin and spin and spin?
Well that's what love is like. Everything around you tells you
to stop before you fall, but you just keep going. "

मेरो क्रिया

बोटै काटे हुन्छ फल, झरिसक्यो भनी
लौरो काटे हुन्छ नदी, तरिसक्यो भनी
साँच्चै अब जे गरे नि हुन्छ तिमीले,
क्रिया गरे हुन्छ मेरो, मरिसक्यो भनी ||

यो मंसिरमा

निम्तो भन्दै कार्ड सहितको खाम देखे,
बेहुलीको कोलममा तिम्रो पो नाम देखे,
जाली रैछ त्यो माया बल्ल चाल पाएँ,
मेरो चोखो मायाको लिलामी खुलेयाम देखे।

"No Topic"

i got off the bus, i was shocked that my purse was stolen!

there was nothing in my purse to worry, just 150 rs and one envelope with a letter which i wrote for my mother to say that "i lost my job....., i won't be able to send money this month....."


the letter was in my pocket since one week, coz i was not willing to send it to her that she would feel bad.


anyway that 150 was not a big amount.... but who has no job in this expensive city...... and who has to look his family.... for him....., its like 1500 rs......

After some days, i got a letter from my mother, i was afraid that she wrote for money.....!

but i was shocked to read the letter, - "thank you son! i got the your money 500rs. that you send to me."

i kept thinking who would have send that money to her....!!

some days passed, i again got another letter from my mother
"dear son, i got a letter , it has very small and bad hand writing , but i broke my glass, i can't read it properly so im sending it to you"

i opened the letter , it said -
" i send 500 rs to your mother.... adding 400 rs with your 100 rs.....

after all mother is mother, why should she stay hungry!

anyway, as soon as possible look for a job and look after your mother

your's pickpocketer, "

Moral: no matter what the proffession is! good or bad! the feeling for a mother is always same for everyone. 

एब्स्ट्रयाक्ट चिन्तनः प्याज

हिजो साँझ बाङ्देलजीलाई नयाँ सडकमा भेटेँ । भन्नुहुन्थ्यो- "शङ्करजी, तपाइँको लेख, त्यो लेख, 'शङ्कर लाभिछाने शङ्कर लामिछानेको दृष्टिमा' पढेँ ।''
"कस्तो लाग्यो ?''
" मजाको छ । अलि रियलिस्ट छ, अब एउटा एब्स्ट्रयाक्ट शैली प्रयोग गर्नुस् न ।'' .....

शिखर व्यक्तित्व देवकोटा र नेपाली निबन्ध

नेपाली आत्मपरक-निजात्मक निबन्धका क्षेत्रमा स्पष्ट मार्गचित्र कोर्ने काम लक्ष्मीप्रसाद देवकोटाबाट नै भएको हो भन्नेमा आमसमालोचकहरू सहमत भइसकेका छन् । हुन त वि.सं. १९९१ सालमा प्रकाशित 'शारदा' पत्रिकाको पहिलो अङ्कमा नेपाली निबन्धका क्षेत्रमा वस्तुप्रधान मूल्य भएको पहिलो प्रबन्धात्मक रचना 'बर्दाहामा शिकार' शीर्षकमा बालकृष्ण समको दैनिकीप्रधान लेखलाई निबन्धको कोटिमा राखिएको पाइन्छ । जब वि.सं. १९९३ मा लक्ष्मीप्रसाद देवकोटाको 'आषाढको पन्ध्र' शीर्षकको निबन्ध प्रकाशित भयो, यसैबाट नै नेपाली निबन्धमा आवश्यक निबन्ध तìव स्थापित भएको मानिन्छ । वि.संं २००२ सालमा उनको 'लक्ष्मी निबन्धसङ्ग्रह' प्रकाशित भएपछि यसले निबन्धका क्षेत्रमा हलचल नै पैदा गरिदियो । नेपाल भाषा परिषद्, नेपाली भाषा प्रकाशिनी समिति, साझा प्रकाशन हुँदै 'लक्ष्मी निबन्धसङ्ग्रह' को अहिलेसम्म सत्रौँ संस्करण प्रकाशित भइसकेको छ ।
देवकोटाले लक्ष्मी निबन्धसङ्ग्रहको भूमिकामा आफ्ना निबन्धलाई प्रबन्धको संज्ञा दिएका छन् । उनले भूमिकामा- 'यहाँ' लेखिएका प्रबन्धहरू विभिन्नताको मौजी मसलाको महक लिएर चहकिला बनेका होलान् कि भन्ने आशा राखेको छु । कहीँ म प्रबन्धभित्र आफैँ घुसेको छु- व्यक्तित्वको रङ रङ्गाएर आफूलाई चिन्न तथा चिनाउनको लागि । कहीँ आफू अलग्ग बनेर प्रकृतिको र जगजीवनको नाटकीय अध्ययन गर्ने दर्शकका रूपमा उपस्थित छु । ......यी प्रबन्धमा म कविजस्तो केही मात्रामा देखिन्छु, किनकि कवितात्मक कल्पनाप्राचुर्य र कविताशक्ति धेरै ठाउँमा स्पष्टतया झल्किरहेका होलान्' भनेका छन् ।
यसरी देवकोटाले आफ्ना निबन्धहरूलाई निजात्मक त भने तर निबन्ध र प्रबन्धको स्पष्ट भेदको मार्गचित्र नछुट्टएिको अवस्था भएकोले समग्रमा उनले प्रबन्धमा राख्दै सोही भूमिकामा यसरी समालोचकलाई जिम्मेवारी दिएका छन्-'यस किसिमका रचना नेपालीमा प्रचलित नभएकोले मैले यसतर्फ हातको कुतकुती नोकदार कलमले चुट्किलो तवरसँग मार्ने एउटा मीठो प्रयत्न गर्न खोजेको हुँ । म कति मात्रामा सफल बनेको छु, त्यो ता पाठकवर्गको युगयुगको समालोचनाले अन्दाज दिँदै जाला तर म हरएक दिन आफूसँग मीठो गफ गर्दै तृप्त भएको थिएँ ।'
निबन्धकार देवकोटाको तृप्ति नै नेपाली निबन्धका क्षेत्रमा जगको रूपमा स्थापित भयो र समालोचकहरूले
आत्मपरक-निजात्मक निबन्धका प्रथम स्रष्टा मात्र नभई युगयुगका पाठकले शिखर व्यक्तित्वका रूपमा मूल्याङ्कन गर्दै आएका छन् । देवकोटाका निबन्धहरूको गहन अध्ययन र विश्लेषण गर्नुभएका प्राध्यापक राजेन्द्र सुवेदीले 'महाकवि देवकोटा शताब्दी महोत्सव'का सन्दर्भमा 'काव्य, निबन्ध केन्द्रका देवकोटा' शीर्षकमा गहकिलो कृति प्रकाशित गर्नुभएको छ । यसैगरी देवकोटाका फुटकर निबन्धहरूको सङ्ग्रह महाकवि देवकोटाका निबन्ध पनि यसै अवसरमा साहित्यिक अन्वेषक शिव रेग्मीको सम्पादनमा प्रकाशित भएको छ । यी निबन्धहरू पनि 'लक्ष्मी निबन्धसङ्ग्रह'का भन्दा कम ओजका छैनन् तर पनि लक्ष्मी निबन्धसङ्ग्रह नेपाली निबन्ध साहित्यकै अहिलेसम्मको अत्युच्च प्राप्ति मानिन्छ ।
यसै सन्दर्भमा नेपाली निबन्धका क्षेत्रमा देवकोटाको योगदान, निबन्धकार व्यक्तित्व, निबन्ध र प्रबन्धको भेद, आत्मपरक निबन्धको वर्तमान अवस्थाका सम्बन्धमा वरिष्ठ समालोचक डा. कुमारबहादुर जोशी र सुधा त्रिपाठीसँग गरिएका कुराकानीहरू यहाँ प्रस्तुत गरिएको छ ।
ग नेपाली साहित्यको निबन्ध विधामा लक्ष्मीप्रसाद देवकोटालाई तपाइँले कुन रूपमा हेर्नुभएको छ ?
डिा. कुमारबहादुर जोशी- नेपाली साहित्यमा निबन्ध विधा र त्यसमा पनि खासगरी आत्मपरक-निजात्मक निबन्धको थालनी नै देवकोटाले गरेका हुन् । वि.सं. १९९३ मा प्रकाशित देवकोटाको 'आषाढको पन्ध्र' निबन्धबाट नै वास्तवमा निबन्ध विधाको ठोस पहिचान भएको हो र त्यति मात्र नभएर खास अर्थमा निबन्ध भन्नु नै आत्मपरक निबन्ध हो । देवकोटा यसको प्रारम्भकर्ता, प्रवर्तक, विकास र उत्कर्ष सबैका एक्ला सारथि हुन् । यस्ता निबन्धहरूको पहिलो प्रतिनिधिसङ्ग्रह लक्ष्मी निबन्धसङ्ग्रह हो र पनि अहिलेसम्म यसको प्रतिस्पर्धी सङ्ग्रह आउन सकेको छैन । उनी श्रीगणेश पनि हुन् र सगरमाथा पनि हुन् ।
सिुधा त्रिपाठी - निबन्ध विधाबाट हेर्दा देवकोटा सबैभन्दा अग्रणी र अझ भन्नुपर्दा प्रवर्तक नै हुन् । देवकोटाबाट निबन्धमा नयाँ परम्पराको थालनी भएको हो । खासमा भन्नुपर्दा निबन्धकार भनेकै देवकोटा हुन् जस्तो लाग्छ । अरू पनि धेरै निबन्धकारहरू छन् तर सम्भिmनुपर्छ । देवकोटा चाहिँ कसैले बिर्सौँ भनेर पनि बिर्सिन नसक्ने व्यक्तित्वका रूपमा हिमालझैँ अग्लिएका छन् ।
ग देवकोटाले आफ्ना निबन्धहरूको ज्यादै महत्त्वपूर्ण कृति 'लक्ष्मी निबन्धसङ्ग्रह' मा आफ्ना निबन्धहरूलाई प्रबन्ध भनेका छन् नि ? निबन्ध र प्रबन्धमा देवकोटाले भिन्नता नदेखाउनुको कारण के होला ?
डिा. कुमारबहादुर जोशी - यो भनेको वि.सं. २००२ सालको कुरा हो । त्यो बेलामा प्रबन्ध शब्दले लेख, अनुसन्धान, विश्लेषण सबैलाई समेटेको अवस्था थियो । निबन्धको खास पहिचान छुट्ट िनसकेको अवस्थामा प्रबन्धले सबै भारी बोकेको थियो । देवकोटाले निबन्धकै अर्थमा बोलेका हुन् भन्ने त यहीँ भूमिकाबाटै पुष्टि हुन्छ । पर्यायवाची शब्दजस्ता निबन्ध र प्रबन्ध थिए र भिन्न अर्थमा लिन थालिएको त देवकोटाभन्दा पछि मात्र हो । साहित्यिक निबन्ध र प्रबन्धमा भिन्नता स्थापित हुन आएपछि खोज-अनुसन्धान-विषय-सन्दर्भहरू क्रमशः छुट्टनि थालेका हुन् ।
सिुधा त्रिपाठी - निबन्ध र प्रबन्ध एउटै अर्थमा समेटिने विषय-सन्दर्भ चाहिँ पक्कै पनि होइन । परिबन्ध मिलाएर लेखिने प्रबन्ध हो भने निबन्ध छुट्टै स्वादको हो । त्यतिबेला उनी सिद्धान्ततिर गएनन् । यस किसिमका लेखनको खाँचो देखेर नै देवकोटाले कलम चलाइका थिए । लेखनमा भावनात्मक, निजात्मक र आत्मपरक भएकाले उनी पछिकाले निबन्ध र प्रबन्धमा भिन्न भेद स्थापित गरेका हुन् । स्पष्टतः विधागत पहिचान नभएको समय थियो त्यो र त्यस पछिकाहरूले आत्मपरक निबन्धहरूको बेजोड सङ्ग्रह मानेका छन् लक्ष्मी निबन्धसङ्ग्रहलाई ।
ग लक्ष्मीप्रसाद देवकोटाको 'महाकवि' व्यक्तित्वले निबन्धकार व्यक्तित्वलाई थिचेको पो हो कि जस्तो अनुभव हुन्छ । आधुनिक नेपाली निबन्धका क्षेत्रमा देवकोटाको योगदान उत्तिकै उच्च होइन र ?
डिा. कुमारबहादुर जोशी- महाकवि देवकोटाको निबन्धकारी व्यक्तित्व पनि उत्तिकै स्तरीय र उच्च छ । काव्य-महाकाव्यहरूको सङ्ख्यात्मक एवं गुणात्मकताका कारण उछिनिएको अनुभव भएको हो । यसले गर्दा काव्यिक व्यक्तित्वको तुलनामा निबन्धकारी व्यक्तित्व होचो देखिएको हो । उनको काव्यिक व्यक्तित्वलाई झिकेर हेर्दा पनि उत्तिकै उच्च पाउन सकिन्छ देवकोटालाई । अलग महिमामण्डित दुई बेग्लाबेग्लै व्यक्तित्वको घुलन छ देवकोटामा । स्वच्छन्दतावादी जीवनदर्शन, काव्यकारिताको दर्शन र विचारप्रवाहको धाराप्रवाह बहाव उनका निबन्धहरूमा पाउँछौँ । समग्रमा भन्नुपर्दा आधारभूत दर्शनको पुष्टि उनका निबन्धहरूले गरेका छन् ।
सिुधा त्रिपाठी- कवित्व भन्नु कविता मात्रै होइन । आत्मपरक निबन्धको तìव पनि कवित्व हो । उनको लेखन प्रस्तुतिको ढङ्ग नै निबन्ध हो । लेखनको प्राण हो कवित्व । यदि उनले कविता नलेखेका थिए भने पनि यही निबन्धकारी व्यक्तित्वमार्फत मात्र पनि 'महाकवि' भनेर सम्मान दिने आधार पर्याप्त हुन्थ्यो । काव्यिक व्यक्तित्व भएकाले मात्रै लेख्नसक्ने विधा हो निबन्ध । त्यसै भएर नै देवकोटाले छताछुल्ल पार्न सके ।
ग आत्मपरक निबन्धको वर्तमान अवस्थाबाट हेर्दा यसको जगको रूपमा स्थापित देवकोटाप्रति तपाईँको मूल्याङ्कन कस्तो रहेको छ ?
डिा. कुमारबहादुर जोशी- देवकोटा जुन कोणबाट हेर्दा पनि बेजोड देखिनुहुन्छ । उहाँका एकएक निबन्ध उच्चस्तरका छन् । चिन्तन र दर्शनको प्रवाहका कारण पूर्ण छन् । के नेपाल सानो छ ? एउटै निबन्धले मात्रै पनि देवकोटा गह्रौँ भारी बनेका छन् । 'नेपाल Û सुन्दर, शान्त,
विशाल Û' भनेर उतिबेलै विशालताको पुष्टिमा उनी जोडदारसँग लागेका छन् । अहिले सन्दर्भहरू धेरै आए, समय बदलियो, विज्ञान-प्रविधिका कुराहरू छन् तर उनको विराट् र सूक्ष्मतम् दृष्टि उच्च छ । लेखनमा विविधताको बैबिध्य छ । सौन्दर्यचेतना प्रवाह अन्तरगर्भित छ । सौन्दर्यचेतनाको अन्तर्मूर्ततालाई दोस्रो कसैले आँट्न सकेको छैन । देवकोटाको नाम जगमै सुन्दर गरी सजिएर रहन्छ । उच्चता, गहिराइ, फैलावट सबैमा व्यापकता छ । उहाँपछिका भनेर अन्य नामहरू लिन सकिन्छ तर देवकोटाजस्ता हाराहारीमा राख्ने कोही निबन्धकार जन्मिएको छैन ।
सिुधा त्रिपाठी-आत्मपरक निबन्धको वर्तमान अवस्थाबाट हेर्दा जग र छानो पनि देवकोटाकै निबन्धले गरेका छन् । बाँकी निबन्धकारको त यताउता अड्किएर आएका झ्याल -खटप्वाल मात्र हुन् । देवकोटालाई एक्लो र उत्युच्च व्यक्तित्व मान्नुपर्छ । अन्य निबन्धकारहरू गणना गर्न लायक त छन् तर तुलनीय छैनन् । भावनात्मक तृप्ति दिने निबन्ध छन् देवकोटाका । जति पटक पढ्दा पनि नयाँ र तरोताजाझैँ लाग्दछन् ।

नेपाली साहित्यका शिखर व्यक्तित्व लक्ष्मीप्रसाद देवकोटाको जन्म शताब्दी वि.सं. २०६६ सालभर विविध साहित्यिक कार्यक्रमहरू गरी भव्यरूपमा मनाइयो । साहित्यकारहरूका दृष्टिमा देवकोटा 'महाकवि' का रूपमा परिचित भए पनि उनको लेखकीय व्यक्तित्व उपन्यास, कथा, नाटक, निबन्धका क्षेत्रमा पनि उझेलिएको पाइन्छ तर पनि कवि व्यक्तित्वकै हाराहारीको उनको अर्को व्यक्तित्व भनेको 'निबन्धकार व्यक्तित्व' हो ।
दाडिमको रूखनेर, प्रसिद्ध प्रबन्धसङ्ग्रह, लक्ष्मी निबन्धसङ्ग्रह र भर्खरै प्रकाशित फुटकर निबन्धहरूको सङ्ग्रह 'महाकवि देवकोटाका निबन्ध'ले यसको पुष्टि गर्दछन् । आत्मपरक निबन्ध लेख्नका लागि कवि व्यक्तित्व हुनैपर्ने भनेर स्वयं देवकोटाले पनि स्वीकार गरेका छन् । यस किसिमका निबन्ध लेख्नलाई कविता सिर्जनाकै जस्तो साधना आवश्यक हुने उनले ठहर्‍याएका छन् र उनका निबन्धमा पाइने मिठासपक्षले यसको पुष्टि पनि गर्दछन् । 

हेलिकोप्टर

रामेछापका एक युवाले हेलिकोप्टर बनाएका छन् । रामेछापको मेगपा स्थायी घर भएका २७ वर्षीय बसन्त श्रेष्ठले बनाएको साढे २ मिटर लम्बाइको हेलिकप्टर एस्तो छ हेर्नुहोस !!

Hellicopter

चितवनमा पानी बोकेको ट्यांकरमाथी पेट्रोलबम प्रहार | Karobar National Economic Daily

चितवनमा पानी बोकेको ट्यांकरमाथी पेट्रोलबम प्रहार | Karobar National Economic Daily

अज्ञात समुहद्धारा जीपमा आगजनी | Karobar National Economic Daily

अज्ञात समुहद्धारा जीपमा आगजनी | Karobar National Economic Daily

बाँकेमा बिस्फोटक पदार्थ बरामद | Karobar National Economic Daily

बाँकेमा बिस्फोटक पदार्थ बरामद |

बम आक्रमणबाट ज्यान गुमाएका परिवारलाई १० लाख राहत | Karobar National Economic Daily

बम आक्रमणबाट ज्यान गुमाएका परिवारलाई १० लाख राहत | 

सिन्धुली आउँदै गरेको बस दुर्घटना,१ को मृत्यु,११ घाइते | Karobar National Economic Daily

सिन्धुली आउँदै गरेको बस दुर्घटना,१ को मृत्यु,११ घाइते |

बम आक्रमणबाट ज्यान गुमाएका परिवारलाई १० लाख राहत | Karobar National Economic Daily

नेपाल स्कटल्याण्ड सँग ८ विकेटले पराजित | Karobar National Economic Daily

नेपाल स्कटल्याण्ड सँग ८ विकेटले पराजित | Karobar National Economic Daily

मंगलबार सवारी चलाउन नपाइने | Karobar National Economic Daily

मंगलबार सवारी चलाउन नपाइने | Karobar National Economic Daily
विजयादशमीको हार्दिक मंगलमय शुभकामना !!
कोमल गज़ल
***********
गरेँ आज पूजा खुसी हौ भवानी
सजाएँ नयनमा बनाएर नानी

घटस्थापना भो दशैँ घर घरैमा
रमाए युवा बृद्ध,बालक र ज्ञानी

हटोस् आपतै,बिघ्न,बाधा,बिरोध
हंसाएर हाँसुन् हराओस् थकानी

बनौं क्यै सहारा दुखेका जनैमा
हरौं कष्ट तिनको लिंदै भाव दानी

सही,सत्य हर्दम विजेता छ जानौँ
कुकर्मी र पापी हुनेछन् रछानी

नठानौं न हामी सजिब प्राण भिन्नै
सबैको बराबर छ यो जिन्दगानी

बसुन् देश बासी मिली प्रेम छर्दै
निरन्तर उदाओस् सुनौलो बिहानी

"शुभेच्छा"यही नै गरेँ भित्र बाटै
नरोओस् कहिल्यै सुकोमल सिरानी



श्रीराज पौडेल्

शंकर नगर- योगिकुटि
बुट वल
                       विस्तृतमा पढ्नुस् »
 

Mobile web development

 

How to Design and Build a Mobile Website ?

These days, it doesn't just seem like everyone has an iPhone, BlackBerry, or Android phone. Fifty million people in the United States actually do, according to comScore statistics.  visit on <a href="http://dogzilla.net">mobile web development</a>

"Mobile devices are completely changing the way we interact with information," says Brian Fling, president of pinch/zoom, a mobile and Web application development agency based in Seattle. Fling is also author of Mobile Design and Development. 'All of our past assumptions about how the user interacts with information are being challenged. The trick is for small businesses to leverage the new opportunities of a mobile browsing experience."

 

About Teej Festival " the women's festival"

Traditionally, the ritual of Teej is obligatory for all Hindu married women and girls who have reached puberty. Exception is made for the ones who are ill or physically unfit. In such circumstances a priest performs the rites. According to the holy books, the Goddess Parbati fasted and prayed fervently for the great Lord Shiva to become her spouse. Touched by her devotion, he took her for his wife. Goddess Parbati, in gratitude sent her emissary to preach and disseminate this religious fasting among mortal women, promising prosperity and longevity with their family. Thus was born the festival of Teej.



The first day of Teej is called the "Dar Khane Din". On this day the women, both married and unmarried, assemble at one place, in there finest attires and start dancing and singing devotional songs. Admist all this, the grand feast takes place. The jollity often goes on till midnight, after which the 24 - hour fast commences. Some women without a morsel of food or drops of water while others take liquid and fruit.

Gaily dressed women can be seen dancing and singing on the street leading to Shiva temples. But the main activities take place around the Pashupatinath temple where women circumambulate the Lingam, the phallic symbol of the lord, offering flowers, sweets and coins. The main puja (religious ceremony) takes place with offerings of flowers, fruits etc made to Shiva and Parbati, beseeching their blessing upon the husband and family. The important part of the puja is the oil lamp which should be alight throughout the night for it is bad omen if it dies away.


The third day of the festival is Rishi Panchami. After the completion of the previous day's puja, women pay homage to various deities and bathe with red mud found on the roots of the sacred Datiwan bush, along with its leaves.  The recent years have witnessed alteration in the rituals, especially concerning the severity, but its essence remains. No matter how agonizing the fast may be Nepalese women have and will always continue to have faith in the austerities of Teej. For more about nepali festivals click here>>