http://www.studymode.com/essays/Effects-Of-Divorce-On-Children-20112.html

नक्कलीले कर्के नजर हानेर पो मार्‍यो ।
हजारमा आज मलाई छानेर पो मार्‍यो ।।

स्वास फेर्न लौन हम्मे हम्मे भयो गाठे ।
जबर्जस्ती अंगालोमा बाधेर पो मार्‍यो ।।

No comments:

Post a Comment