http://www.studymode.com/essays/Effects-Of-Divorce-On-Children-20112.html

यो मंसिरमा

निम्तो भन्दै कार्ड सहितको खाम देखे,
बेहुलीको कोलममा तिम्रो पो नाम देखे,
जाली रैछ त्यो माया बल्ल चाल पाएँ,
मेरो चोखो मायाको लिलामी खुलेयाम देखे।

No comments:

Post a Comment